Main

अलिश च्याम्पियनसीपमा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप- २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन्। दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्राे स्थान प्राप्त गर्दै कांस्य पदक जितेकाे नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए। उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबाेलाेट अमानाेभ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button