Main

अवैध रूपमा भित्रिने माछाका कारण कञ्‍चनपुरका किसान मारमा

उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button