Main
असन्तुष्ट शेखरलाई पूर्णबहादुरको स्पष्टीकरण- भेला केन्द्रले गरेको होइन
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसको पोखरामा भएको अभिमुखीकरण कार्यक्रममा आमन्त्रण नगरिएको विषयमा नेताहरूले असन्तुष्टि जनाएपछि उपसभापति पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् । मंगलबार र बिहीबार (हिजो र आज) पोखरामा जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखाको प्रमुखका लागि र अभिमुखीकरण कार्यक्रम राखिएको थियो । उपसभापति खड्का नेतृत्वको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानले अभिमुखीकरण आयोजना गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।