Main
असुरक्षित यौन सम्पर्कबाट हुनसक्छ गोनोरिया, के हुन्छ लक्षण ?
अधिकांश जोडीहरूमा एउटा भ्रम छ- यौन सम्पर्क गर्दा कण्डम गर्भधारणबाट जोगिनका लागि मात्रै लगाउनुपर्छ । यदि गर्भ बस्ने जोखिम छैन भने कण्डम लगाउन जरुरी ठान्दैनन् । कतिपयले यसलाई अनावश्यक झन्झटका रुपमा लिन्छन् । यदि यस्तै अभ्यास गर्नेमा पर्नुहुन्छ भने तपाईं यौन प्रसारित रोगको जोखिममा हुनुहुन्छ । यी रोग तपाईंबाट अरुमा पनि सर्न सक्छ । गर्भ…
– यस समाचारको श्रोत : Online Khabar हो ।