Main

अहिले निर्वाचनलाई प्राथमिकता दिऊँ, महाधिवेशन वैशाखमा गरौंला : विमलेन्द्र निधि

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् । नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । उनले अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए । उनले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button