Main
आइतबारदेखि विद्यालय अनिवार्य खोल्न रोहिणी गाउँपालिकाको निर्देशन
१३ वैशाख, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।