Main
आइपीएल ओपनिङमा शाहरुख, प्रियंका र सलमान सहभागी हुने
दिल्ली । यसवर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन समारोह इडेन गार्डेनमा हुनेछ, जहाँ आइपीएलको पहिलो खेल हुनेछ । उक्त अवसरमा क्रिकेट जगतका मात्रै नभई बलिउडका पनि ठूला स्टार सहभागी हुने भएका छन् । सो अवसरमा बलिउडका दिग्गज कलाकार शाहरुख खान, प्रियंका चोपडा, सलमान खान सहभागी हुन लागेको भारतीय संचारमाध्यमले…
– यस समाचारको श्रोत : Online Khabar हो ।