Main
आईजी कुँवरसँगै ९ उच्च अधिकृत भोलिबाट अवकाशमा जाँदै
३ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरसँगै ९ प्रहरी अधिकारीहरू भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन् । विद्यमान प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण ४ चैतको राति १२ बजेबाट आईजी कुँवरसँगै ९ प्रहरी अधिकारीहरू अवकाशमा जान लागेका हुन् । कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत,…
– यस समाचारको श्रोत : Online Khabar हो ।