Main

आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

१३ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज समूह बी को खेल हुँदै छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दिउँसो पौने ३ बजेदेखि रावलपिण्डीमा खेल सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो भने अस्ट्रेलियाले इंग्ल्याण्डलाई हराएको थियो । यस खेल जितेमा सेमिफाइनल सम्भावना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button