Main
आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेल्ने यूएईको टोली घोषणा
२४ चैत, काठमाडौं । आगामी सातादेखि नेपालमा सुरु हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) टोलीको घोषणा भएको छ । पृथ्वी मधुको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा पृथ्वीसँगै अक्षत राई, अलियसगर शुम्स, अता उर रहमान मंगाल, अयान मिस्बाह, करण ढिमान, माधव मनोज नायर, मुहम्मद अहमद, मुहम्मद इस्माइल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।