Main

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

९ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति भएको छ । गत भदौ २४ गते साँझ जेनजी प्रदर्शनकारीले गैंडाकोट नगरपालिका–१ मा रहेको केबुलकारको बटम स्टेसनमा तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट क्षति पुगेको स्टेसनको मर्मतको काम भैरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button