Main
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
२२ फागुन, काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक…
– यस समाचारको श्रोत : Online Khabar हो ।