Main
आज खग्रास चन्द्रग्रहण : कुन राशिलाई कस्तो फल ?
२२ भदौ, काठमाडौं । निद्रायां जायाते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर: ॥ अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे बधे च नरकं व्रजेत् ॥ आज भाद्र शुक्ल पूर्णिमा दिन अर्थात् भाद्र २२ गते आइतवार ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, चीन, थाइल्याण्ड लगायत एशियाका सबै…
– यस समाचारको श्रोत : Online Khabar हो ।