Main

आज नेपाली फिल्म ठीक ६० वर्ष पुग्यो

काठमाडौं । नेपाली फिल्म प्रदर्शन हुन थालेको बुधबार ठीक ६० वर्ष पुरा भएको छ । २०२२ साल असोज १५ गते पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ असोजलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । पहिलो नेपाली फिल्म रिलिज भएको मितिमा चलचित्र दिवस मनाउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button