Main

आज पनि केही ठाउँमा वर्षा, दिउँसोदेखि मौसम खुल्दै जाने

१७ फागुन, काठमाडौं । आज पनि देशका केही भू-भागमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले आज तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणदेखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button