Main
आज पनि संसद्मा रास्वपाको अवरोध
१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसद्मा अवरोध कायम राखेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । गत जेठ १३ गतेदेखि रास्वपाले संसद्को कामकारबाहीमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।