Main
आज पनि सडकमा आवासीय चिकित्सक (तस्वीरहरू)
१५ वैशाख, काठमाडौं । आवासीय चिकित्सकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । माइतीघर मण्डलामा आवासीय चिकित्सकहरू आफ्ना माग पूरा गर्नुपर्ने नारासहितका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् । सरकारी सरह निर्वाह भत्ता लगायतका माग चिकित्सकले अघि सारेका छन् । यसअघि उनीहरूले स्वास्थ्य मन्त्रालय सहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।