Main

आजदेखि अन्तिम मूल्यका आधारमा सेयर बजारका सूचक गणना

७ असोज, काठमाडौं । सेयर बजारमा आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ । कम्पनीको अन्तिम मूल्यकै आधारमा आजदेखि सूचक गणना हुने नेप्सेले स्पष्ट पारेको छ । अघिल्लो कारोबार दिनसम्म २ : ४५ बजेदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक  र नेप्से परिसूचक गणना हुँदै आएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button