Main
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउने मिल्ने
पञ्जीकरण विभागका निर्देशक एवं प्रवक्ता प्रमुख शिवराज अधिकारीका अनुसार हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको छ भने १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको छ । यस्तै, १ करोड ६१ लाखले राष्ट्रिय परिचयपत्र नम्बर पाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।