Main
आठ कविका कवितासँगै सुरु भयो काठमाडौं उत्सव
साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौं उत्सव आजबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आठ जना स्थापित कविहरूका कविता वाचनबाट उत्सव सुरुभयो । उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाए । उद्घाटन सत्रमा आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।