Main
आनन्द के हो ? कसरी यो प्राप्त हुन्छ ?
आनन्द भावनात्मक स्थिति हो । सुख, शान्ति र पूर्णताको अनुभव हो । यो केवल क्षणिक खुसी वा उत्साहभन्दा गहिरो हुन्छ । किनभने आनन्द मन, शरीर र आत्माको समन्वयबाट उत्पन्न हुन्छ । आनन्द आफैँमा भावनात्मक स्थिति भए पनि यसमा केही शारीरिक प्रतिक्रियाहरू हुन्छन् । खासगरी यसमा मतिष्क त्यसमा पनि न्यूरोट्रान्समिटरहरूको भूमिका हुन्छ । मस्तिष्कमा डोपामिन, सेरोटोनिन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।