Main

आना शर्मा स्टारर ‘रमिताको पिरती’ को टिजर सार्वजनिक

काठमाडौं । आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा आना देखिएकी छिन् । उनीसहित टिजरमा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि देख्न सकिन्छ । गायक समेत रहेका समीरले यो फिल्मबाट अभिनय करिअर थालेका छन् । टिजरमा आनाको भूमिकामा विविधता देखिन्छ । उनलाई प्रेम, रोमान्स, खुसी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button