Main

आन्ध्र प्रदेशको मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु

१५ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको वेङ्कटेश्वर मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको छ। आन्ध्र प्रदेशको राज्यपाल कार्यालयले काशीबुग्गास्थित मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको पुष्टि गरेको छ। राज्यपाल कार्यालयको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, ‘आन्ध्र प्रदेशका राज्यपाल एस. अब्दुल नजीरले शनिवार श्रीकाकुलम जिल्लाको काशीबुग्गास्थित वेङ्कटेश्वर स्वामी मन्दिरमा भीडका कारण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button