Main

‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन हुने

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले लक्ष्मीपूजाको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै १६ माघमा फिल्म रिलिज गर्ने जनाएका हुन् । सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह प्रसन्न भावमा देखिएका छन् । ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button