Main
आयल निगमका सर्वोत्कृष्ट कर्मचारी सम्मान गोइतलाई
२६ पुस, काठमाडौं। नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत सुवर्ण सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत भएका छन् । शुक्रबार वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ५० हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरे । जीवनको ऊर्जाशील समय निगममा व्यतीत गरी पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै निगमले पुरस्कृत गरेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।