Main
आयुषले पनि एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
१२ जेठ, काठमाडौं । आयुष कुँवरले पनि दक्षिण कोरियाको गुहीमा हुने २६औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् । हाल अमेरिकामा बस्दै बएका धावक आयुष उतैबाट कोरिया पुगेका हुन् । आयुषले पुरुष १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । आयुषले एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य रहेको बताए । यस्तै…
– यस समाचारको श्रोत : Online Khabar हो ।