Main
आयोजक रेसिङ साहारा कोहलपुर गोल्डकप फुटबलको फाइनलमा
२१ फागुन, बाँके । आयोजक कोहलपुर रेसिङ साहारा क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै रेसिङ साहारा फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।