Main

आर्थिक अवस्था खुम्चिएकाले नागरिकमा मनोबल बढेन : अध्यक्ष ढकाल

२९ साउन,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्। उनले केही समय अघि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button