Main
आर्थिक–व्यावसायिक वातावरण सुधार्दै लगानी अभिवृद्धि गर्न अध्यादेश : प्रधानमन्त्री
अध्यादेश मार्फत एकै पटक २९ वटा कानुन संशोधन गरिएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा देशले ‘अभूतपूर्व सुधारको थालनी’ गरेको प्रधानमन्त्री ओलीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।