Main
आलम प्रकरणमा उच्चको अनौठो ठहर- ‘इँटाभट्टामा जलाइएकाहरूको लास भेटिएन, हत्या भन्न मिलेन’
कांग्रेस पूर्वमन्त्री आफताब आलमलाई सफाइ दिंदा उच्च अदालतले गरेका कतिपय तर्क र व्याख्या आरोपितहरूलाई सफाइ दिनकै लागि जोडजाड गरिएको त होइन भनेर शंका गर्नुपर्ने तहका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।