Main
आशीर्वादले साइन् गरे ‘मायाप्रीति’, दिब्यासँग जोडी बाँध्ने
काठमाडौं । ‘नाइँ नभन्नू ल ६’ फेम्ड अभिनेता आशीर्वाद क्षेत्री एकपछि अर्को फिल्ममा ब्यस्त हुन थालेका छन् । हालै उनले निरुता सिंहसँगको फिल्म ‘महावीर’ साइन गरे । यतिबेला उनले नयाँ फिल्म साइन गरेको खबर छ । यो फिल्ममा उनको अपोजिटमा दिब्या रायमाझी देखिनेछिन् । केही अन्तर्राष्ट्रिय विज्ञापनमा अनुुभव बटुलेका अवि श्रेष्ठले निर्देशन गर्ने ‘मायाप्रीति’मा आशीर्वाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।