Main
इंग्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटी एफसीको प्रशिक्षक नियुक्त
१९ माघ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टोली ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले इंग्लिस फुटबलमा अनुभवी यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई भित्र्याएको हो । एनएसएलको तेस्रो सिजनका लागि ग्रेसनलाई प्रशिक्षकमा नियुक्त गरिएको ललितपुर सिटी एफसीले जनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।