Main

इंग्लिस फरवार्ड रासफोर्ड बार्सिलोनामा लोनमा अनुबन्धित

८ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडका इंग्लिस फरवार्ड मार्कस रासफोर्ड स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । एक सिजनका लागि लोनमा अनुबन्धित उनी २०२५/२६ सिजनभर बार्सिलोनाका लागि खेल्नेछन्। बार्सिलोनासँगको सम्झौताअनुसार आगामी समरमा उनलाई स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प समेत राखिएको छ। स्काई स्पोर्ट्सका अनुसार उक्त खरिद मूल्य करिब ३० मिलियन यूरो रहेको अनुमान छ। बार्सिलोनाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button