Main

इगा स्वियातेकले उचालिन विम्बल्डन महिला एकलको उपाधि

२९ असार, काठमाडौं । अमेरिकाकी अमान्डा अनिसिमोवालाई हराउँदै पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन टेनिस महिला एकलको उपाधि उचालेकी छन्। यो उनको पहिलो विम्बल्डन तथा छैटौं ग्रान्डस्लाम उपाधि हो। शनिबार राति भएको एक पक्षीय फाइनल खेलमा स्वियातेकले अनिसिमोवालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । विश्व वरियतामा एक नम्बरकी एरिना सबाकेंलालाई हराउँदै फाइनल प्रवेश गरेकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button