Main
इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित, ट्रम्प ह्वाइटहाउस फर्किए
३ असार, काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् । ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन । यसबीच ट्रम्पले सोशल मिडिया एक्समा लेखेका छन्, ‘इरानले…
– यस समाचारको श्रोत : Online Khabar हो ।