Main
इजरायल-हिजबुल्लाह युद्धविराम सम्झौतामा कसको जित भयो ?
१३ मंसिर, काठमाडौं । इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच २७ नोभेम्बरमा भएको युद्धविराम सम्झौता मध्य-पूर्वका सञ्चारमाध्यमहरूमा निकै चर्चामा छ । इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वमा यो सम्झौतासँगै विराम लागेको छ । इजरायली सञ्चारमाध्यमहरूले यो सम्झौताका कारण गाजामा भइरहेको युद्ध र उत्तरी मोर्चामा हिजबुल्लाहसँगको सम्बन्ध टुटेको उल्लेख गरेका छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।