Main
इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
१८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ तर ट्रम्पले ती शर्तहरू के हुन् भन्ने बारे केही खुलाएका छैनन् । ‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत गरेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।