Main

इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति

३० असार, काठमाडौं । गत महिना इरानमाथि इजरायलले गरेको एक आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको इरानको रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, इरानले हाल यस घटनामा इजरायली एजेन्टहरूको घुसपैठ भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार जुन १६ मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button