Main
इटहरीको सेन्टर प्लाजामा आगलागी
१३ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे खुलेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।