Main
इनफिनिक्स दशैं धमाका विजेता वीरबहादुरले पाए स्कुटर
काठमाडौं । इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता घोषणा गरेको छ । घोषणा अनुसार काठमाडौंका वीरबहादुर तामाङ विजेता भएका छन् । उनले आकर्षक भेस्पा एलेगान्ते १५० स्कुटर हात पारेका छन् । कम्पनीले उक्त स्कुटर एक कार्यक्रमका बीच विजेता तामाङलाई हस्तान्तरण गरेको छ । कम्पनीले दशैंको अवसरमा १६ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म यो योजना सञ्चालन गर्ने घोषणा…
– यस समाचारको श्रोत : Online Khabar हो ।