Main
‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा एक फिल्मी कार्यक्रमलाई लिएर अहिले अमेरिका घुमघाममा ब्यस्त छिन् । तर, स्वदेशमा भने उनको ‘इन्गेजमेन्ट’ चर्चा सामाजिक सञ्जालमा गर्माएको छ । उनले इन्गेजमेन्ट गर्दै गरेको जस्तो देखिने फोटो, भिडियो सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । कतिपयले उनलाई बधाई तथा शुभकामना समेत दिएका छन् । यो चर्चाले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।