Main

इन्जुरी समयको निर्णायक गोलमा चेल्सीले लिभरपुललाई हरायो

१९ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई पराजित गरेको छ । इन्जुरी समयमा निर्णायक गोल गर्दै चेल्सीेले लिभरपुलमाथि २-१ को जित निकालेको हो । पहिलो हाफको १४औं मिनेटमा मोइसेस काइसेडोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलले खेल बराबरीमा ल्यायो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button