Main

इन्जुरी समयमा रोचक बनेको खेलमा डर्टमुन्डमाथि रियलको जित

२२ असार, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए। खेलको १०औं मिनेटमा गोंजालो तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button