Main
‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
२४ माघ, काठमाडौं । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लब अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार राजधानीमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता प्रकट गरेका हुन् । सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक,…
– यस समाचारको श्रोत : Online Khabar हो ।