Main

इन्डस्ट्रीमा धेरै को टिक्छ भन्दै दुर्गेशले कसलाई दिए चुनौती ?

काठमाडौं । मोडल तथा संगीतकर्मी दुर्गेश थापाको व्यस्तता यतिबेला बढ्दो छ । उनी बेलाबेलामा सामाजिक सञ्जालमा ट्रोल पनि हुन्छन् । उनले हालै फिल्म ‘ह्रस्व दीर्घ’को एक गीत कम्पोज गरे, जसको चर्चा पनि चल्यो । यसबाहेक उनी विभिन्न महोत्सवमा व्यस्त छन् । यसैसाता उनले कपिलवस्तुको गोरुसिंगेमा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुति दिए । दर्शकको बाक्लो उपस्थिति रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button