Main
इन्दु र रुबिनाको अर्धशतकीय साझेदारीमा नेपालले मलेसियालाई हरायो
२१ असोज, काठमाडौं । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको अविजित अर्धशतकीय साझेदारीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार विहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान इन्दु…
– यस समाचारको श्रोत : Online Khabar हो ।