Main
इन्दु, हेलिशा र नीति बने ‘फेस अफ द राइनोज’
४ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङ र अभिनेत्री नीति शाहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि फेस अफ द राइनोजका रूपमा घोषणा गरेको छ । टोलीले मंगलबार दुई खेलाडी र एक अभिनेत्री लाई ‘फेस अफ द राइनोज’ घोषणा गरेको हो । पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।