Main
इन्फिनिटी लघुवित्तले लाभांश नदिने
४ पुस, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । लघुवित्त सञ्चालक समितिको ३ पुसमा बसेको ११०औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।