Main

इन्स्टाग्राम अकाउन्ट बन्द भयो ? यसरी लिनुहोस् फिर्ता

यदि तपाईंको इन्स्टाग्राम अकाउन्ट निलम्बन भयो र त्यसलाई रिकभर कसरी गर्ने भनेर आत्तिनुभएको छ भने चिन्ता नगर्नुहोस् । कहिलेकाहीँ इन्स्टाग्रामले भ्रम वा गलत बुझाइका कारण पनि अकाउन्टलाई ब्लक वा निलम्बन गरिदिन सक्दछ । तथापि इन्स्टाग्रामका मापदण्ड अर्थात् कम्युनिटी गाइडलाइन्सको उल्लंघन नै अकाउन्ट निलम्बन वा प्रतिबन्धको प्रमुख कारण हो । यद्यपि कहिलेकाही कुनै ठोस कारणविना पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button