Main
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्प र मस्कबीचको पछिल्लो समय सामाजिक सञ्जालमार्फत नोकझोक चलेको थियो । ट्रम्प प्रशासनले ल्याउन लागेको बीग ब्यूटीफूल बील (कर र खर्चसम्बन्धी विधयेक) को मस्कले आलोचना गरेपछि यी दुईबीच तिक्तता बढेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।